नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसुची छ । यसअघि स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको थियो । बैठकमा सरकारको कार्य सञ्चालन र मिलेनियम … Continue reading नेकपा स्थायी कमिटी बैठक आज बस्दै